डा भट्टराईबाट आर्थिक विकासका निम्ति नयाँ दृष्टिकोणमा व्याख्या

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई आज अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्नुभएको छ । बेलायतमा रहँदा उहाँले नेपाली समुदायसँग छलफल र अन्तक्र्रिया गर्नाका साथै त्यहाँको संसद् हाउस अफ कमन, लन्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयमा भेटघाट र नेपालको आर्थिक विकास लगायत बारेमा छलफल गर्ने उहाँको निजी सचिवालयले … Continue reading डा भट्टराईबाट आर्थिक विकासका निम्ति नयाँ दृष्टिकोणमा व्याख्या